रामग्राम नगरपालिका – Nepal Press
रामग्राम नगरपालिका

स्थानीयले अवरोध गरेपछि नवलपरासी पश्चिममा २ दिनदेखि शव व्यवस्थापन भएन

रुपन्देही । स्थानीयले शव व्यवस्थापनमा अवरोध गरेपछि नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–४ का ४५ वर्षका महिलाको शव २ दिनदेखि व्यवस्थापन हुन सकेको छैन् । कोरोना संक्रमणबाट ज्यान गुमाएका ती महिलाको व्यवस्थापनमा ढिलाई हुँदा उनको शव अस्पतालको शव गृहमा राखिएको हो । मृत्यु हुने वित्तिकै शव व्यवस्थापनका लागि सम्बन्धित स्थानीय तहलाई...