रामकुमार श्रेष्ठ – Nepal Press
रामकुमार श्रेष्ठ

साढे चार करोड भ्रष्टाचार गरेको अभियोगमा पूर्वमन्त्री श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध करिब साढे चार करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । श्रेष्ठले शिक्षकहुँदै मन्त्री पदमा बहाल रहँदा चार करोड ४५ लाख २७ हजार ६...