रामकुमारी – Nepal Press
रामकुमारी

रामकुमारीलाई अदालत उपस्थित गराउन माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता (रिटसहित)

काठमाडौं । प्रहरी हिरासतमा रहेकी नेतृ रामकुमारी झाँक्रीलाई अदालतमा उपस्थित गराउन माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ । प्रहरीले उनलाई राज्यविरुद्ध कसुर गरेको आरोपमा पक्राउ गरेलगत्तै सर्वोच्च अदालतमा रिट दायर भएको हो । अधिवक्ता गुणराज आचार्यले अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत प्रहरीले पक्राउ गरेको हुनाले बन्दी प्रत्यक्षीकरणको आदेश जारी...