रामकुमारी थारु – Nepal Press
रामकुमारी थारु

गाउँभरिका बच्चा सेक्ने रामकुमारी काकी

यतिका वर्ष भयो यो काम गरेको । कामबाट उनले अलिकति गर–गहना जोडिन् । सन्तानहरूको लागि घर खर्च टारिन् । र अलिअलि जुगाड पनि गरिन् । उनलाई कमाइ हुनुमा मात्र खुसी लाग्दैन । खुसी त त्यसमा छ, जब कसैले आफ्नो घरमा नयाँ शिशु जन्मनेबित्तिकै सम्झन्छन्- रामकुमारी काकी !