राफाएल बेनिटेज – Nepal Press
राफाएल बेनिटेज

एभर्टनको प्रशिक्षकमा बेनिटेज

काठमाडौं । एभर्टनले लिभरपुलका पूर्व प्रशिक्षक राफाएल बेनिटेजलाई क्लबमा भित्र्याएको छ । स्पेनिस नागरिक ६१ वर्षीय बेनिटेजले एभर्टनसँग तीन वर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको बिबिसीले बताएको छ । ‘एभर्टनसँग जोडिन पाउँदा म खुसी छु,’ बेनिटेजले भनेका छन्, ‘म यो क्लब नयाँ उचाईमा पुग्नेमा म विश्वस्त छु । म...