राप्रपा नेपाल – Nepal Press
राप्रपा नेपाल

राप्रपा नेपाल  ७७ वटै  जिल्लामा विस्तार भएकाले अव दुबोसरि मौलाउँछः  महामन्त्री बर्तौला

काठमाण्डाैं । कमल थापा नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाललाई पुनर्जागृत गरेको एक महिनामा ७७ वटै जिल्लामा पार्टीकाे जिल्ला संरचना  विस्तार भएकाे छ । याे अवधिमा राप्रपा नेपालले  पार्टीको जिल्ला संरचना खडा गरी जिल्लास्थित निर्वाचन कार्यालयमा राप्रपा नेपालले पार्टीकाे अभिलेख समेत बुझाएको  छ । राप्रपा नेपालका महामन्त्री एवं सङ्गठन विभाग...