राप्ती स्वास्थ्य प्रतिष्ठान – Nepal Press
राप्ती स्वास्थ्य प्रतिष्ठान

राप्ती स्वास्थ्य प्रतिष्ठानको रजिस्ट्रारमा प्रकाश थापा र रेक्टरमा डा. बसन्त लामीछाने नियुक्त

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको पदाधीकारी नियुक्त गरिएको छ । प्रतिष्ठानको रेक्टरमा प्रसुति रोग विशेषज्ञ डा. बसन्त लामीछाने नियुक्त भएका छन् । त्यस्तै रजिस्ट्रारमा प्रकाश थापा नियुक्त भएका छन् । प्रतिष्ठानमा हातपातको घटनापछि निष्कृय जस्तै रहेका रजिस्ट्रार रामप्रसाद प्याकुरेलको राजिनामापछि मंगलबार भएको स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट नयाँ...