राप्ती नदी – Nepal Press
राप्ती नदी

राप्ती नदीमा अवैध उत्खनन् : सीडीओ, एसपी र जनप्रतिनिधिकै मिलेमतो !

अनुगमन गरे अवैध ठहर्ने र उत्खनन् नै बन्द गरी ठेकेदारलाई कारवाही गर्नुपर्ने भएकाले नियमक निकायले अनुगमन नै नगरेको स्थानीयको भनाइ छ । यसमा आर्थिक चलखेल समेत हुने गरेको उनीहरूको दावी छ ।