रानी कोमल – Nepal Press
रानी कोमल

पूर्वराजा र रानीको उपचार अक्सिजनको सपोर्टमा : नर्भिक अस्पताल

काठमाडौं । कोरोनाभाइरस संक्रमित पूर्वराजा ज्ञानेन्द्र र रानी कोमललाई अक्सिजन दिएर अस्पतालमा उपचार भैरहेको छ । नर्भिक अस्पतालले मंगलबार विज्ञप्ती जारी गर्दै पूर्वराज दम्पतीलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको जनाएको हो । गएको शनिबार दिउँसो उनीहरु नर्भिक अस्पतालमा भर्ना भएका थिए। ‘श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने उद्देश्यले पूर्वराजा...