रानीपोखरी कर्नर टीम – Nepal Press
रानीपोखरी कर्नर टीम

आरसीटी र श्री कुमारी बराबरीमा रोकिए

काडमाडौं । तेस्रो मिनेटमा लिएको अग्रताको बचाउ गर्न नसक्दा रानीपोखरी कर्नर टिम(आरसीटी) शहीद स्मारक ‘बी’ डिभिजन लिगमा बिहीबार श्री कुमारी क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको तीन मिनेट नबित्दै अजित गुरुङले गरेको गोलसँगै आरसीटीले अग्रता लिएको थियो । तर, २२औं मिनेटमा युवराज राईले...