राधे – Nepal Press
राधे

सलमानको ‘राधे’: स्टारडमको नाममा ठगी

कोरोना महामारीका कारण नेपालसँगै भारतको सिनेमा बजार ठप्पप्रायः छ । यद्यपि, विभिन्न माध्यमबाट सिनेमा हेरेर दर्शकले निषेधाज्ञाको समय सदुपयोगसँगै मनोरञ्जन ग्रहण गरिरहेका छन् । यसबीचमा सुपरस्टार सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘राधे’ रिलिज भयो । उक्त चलचित्रलाई सबै टेलिभिजन सेवा प्रदायकले अतिरिक्त शुल्क लिएर प्रसारण गरे । जसकारण निषेधाज्ञाकै समयमा...