राधिका शाक्य – Nepal Press
राधिका शाक्य

‘हाइ प्रोफाइल’ राधिका शाक्यको ‘लो प्रोफाइल’ जीवनशैली

सत्ता र शक्तिको दुरुपयोग गरेर इतिहासमा कालो धब्बाको बिम्ब बनेकाहरू बग्रेल्ती भेटिन्छन् । तर, सत्ता र शक्तिको उन्मादमा नपरेर सुन्दर र कलात्मक जीवन बाँच्नेहरू पनि छन् । यसरी स्वतन्त्र र तटस्थ रूपमा आफूलाई शुद्ध बनाइरहने अपवाद मानिसहरू हाम्रै समाजमा छन् । यस्तै एक पात्र हुन्, राधिका शाक्य ।