राधा धागो उद्योग – Nepal Press
राधा धागो उद्योग

जनै–धागोमा नेपाललाई आत्मनिर्भर बनाउने प्रयास, वैदिक जनै–धागो उद्योग सञ्चालनमा

रुपन्देही । भारत तथा अन्य मुलुकबाट आयात हुने करोडौं रुपैयाँको जनै–धागोलाई विस्थापित गरी नेपाल जनै–धागो उत्पादनमा आत्मनिर्भर बनाउन नेपाली उद्यमीले प्रयास गरेका छन् । रुपन्देहीको बुटवलमा राधा धागो उद्योगले आयात हुने जनै–धागोलाई विस्थापित हुनेगरी आफ्नो उत्पादन बजारमा ल्याएको छ । बाहिरबाट आउने बैद्धिक जनै र शास्त्रीय रक्षाबन्धनका साथै नेपाली...