रात्रीकालिन व्यवसाय – Nepal Press
रात्रीकालिन व्यवसाय

रात्रिकालीन व्यवसायीको सरकारलाई प्रश्न: राति ९ बजेपछि मात्रै कोरोना सर्ने हो ?

काठमाडौं । सरकारले कोरोना फैलन सक्ने भन्दै रात्रीकालिन व्यवसायमा कडाइ गर्ने नीति लिएको छ । लामो लकडाउनले थलिएका व्यवसायी सरकारको पछिल्लो निर्देशनले चिन्तित र आक्रोशितसमेत बनेका छन् । रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने व्यवसायी सरकारको निर्देशन आश्चर्यजनक रहेको बताउँछन् । दिनभरि जतिसुकै भिडभाड गरे पनि छुट हुने तर राति काम...