रात्रिकालीन व्यवसाय – Nepal Press
रात्रिकालीन व्यवसाय

निर्वाध रुपमा रात्रिकालीन व्यवसाय गर्ने वातावरण बनाउन ठमेलका व्यवसायीको माग

काठमाडौं । काठमाडौं ठमेलका व्यवसायीले निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन माग गरेका छन् । ठमेलमा रहेका घरधनी, व्यवसायी तथा कर्मचारीहरु सबैले कोभिड १९ विरुद्धको खोप लगाइसकेको भन्दै उनीहरुले सो माग गरेका हुन । कोभिड- १९ संक्रमणका कारण जारी गरिएको निषेधाज्ञाले काठमाडौंको प्रमुख व्यापारिक केन्द्र ठमेललाई पनि असर पुर्‍याएको...