रातो टीका र पछ्यौरी – Nepal Press
रातो टीका र पछ्यौरी

एकल महिलालाई गाउँपालिकाले लगाइदियाे रातो टीका र पछ्यौरी

पोखरा । श्रीमानको निधन पछि धनमाया आलेको हुलिया नै फेरियो । लगाउँदै आएको रंगीविरंगी कपडाबाट एकाएक स्वेतमा झरिन् । सेतो कपडामा उभिनु परेपछि समाजले आफूलाई हेर्ने दृष्टिकोणमा पनि फरक पाइन् । सुरुमा त आलेलाई लाग्यो, ‘श्रीमान गएपछि सिन्दुर गयो । सिन्दुरसँगै जीवनको रङ पनि गयो !’ ८ वर्षदेखि उनले...