राडी पाखी – Nepal Press
राडी पाखी

ऊनबाट बनेका सामग्रीले बजार पाएनन्

रुकुम । भौगलिक रुपमा विकट रुकुम-पूर्वका कृषकले पूर्खाैँदेखी भेडा बाख्रापालन गर्दै आएका छन । जिल्लाको माथिल्लो भेगमा मगर समुदायको बाहुल्यता छ । यी समुदायका नागरिकले भेडाको ऊनबाट विभिन्न सामग्री निर्माण गरेर आम्दानी गर्दै आएका छन् । पछिल्लो समय बढ्दो आधुनिकतासँगै ऊनबाट बनेका सामग्रीले बजार नपाउँदा भने राडीपाखी व्यवसाय सङ्कटमा...