राज्य व्यवस्था समिति – Nepal Press
राज्य व्यवस्था समिति

बेवारिसे शव व्यवस्थापनमा संसदीय समितिको चासो (भिडियो)

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बेवारिसे शवको बायोमेट्रिक औंठाछाप र डीएनए नमूना सङ्कलन भएको यकिन भएपछिमात्रै शव व्यवस्थापन गर्न निर्देशन दिएको छ । बिहीबार समितिको बैठकले अस्पतालमा रहेका बेवारिसे शवको विस्तृत विवरणसहित छुट्टै वेब पेज वा डोमेन बनाई सञ्चार माध्यमबाट बढीभन्दा बढी सूचना सम्प्रेषण गरी...