राज्य व्यवस्था तथा सुशासन समिति – Nepal Press
राज्य व्यवस्था तथा सुशासन समिति

सबै जिल्लामा प्रयोगशाला स्थापना गर्नदेखि सीमामा कडाई गर्न संसदीय समितिको निर्देशन (भिडियाे)

काठमाडौं । ७७ वटै जिल्लामा पीसीआर मेशिनसहितको प्रयोगशाला स्थापना गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । ‘प्रत्येक जिल्लामा पायक पर्ने स्थानमा कम्तिमा एउटा सुविधा सम्पन्न पिसिआर मेशिनसहितको प्रयोगशाला स्थापना गरी...