राज्यसंयन्त्रमा दलित – Nepal Press
राज्यसंयन्त्रमा दलित

मूलधारमा नअटाएका दलितः राज्यशक्तिका दर्शक !

राज्यका आरक्षण र विदेशीको डलर खर्चका बाबजुद पनि नेपालमा दलित समूदायको स्तर माथि उठ्न सकेको देखिँदैन । राज्य संयन्त्रका महत्वपूर्ण क्षेत्रमा उनीहरुको उपस्थिति कमजोर छ । यद्यपि, दलित समूदायलाई देखाएर राजनीति गर्ने एउटा तप्का भने राम्रैसँग मोटाएको छ ।