राजेश झा (अहिराज) – Nepal Press
राजेश झा (अहिराज)

सडक दुर्घटनाका घाइतेलाई प्रदेश प्रमुख झाले गरे उद्धार

जनकपुरधाम । प्रदेश २ का प्रमुख राजेश झा ‘अहिराज’ ले सवारी दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरेका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा दुर्घटनामा परेर आज बिहान सडकमा छटपटाइरहेका चारजनालाई झाले उद्धार गरेका हुन् । उनी जनकपुरबाट बाराको जीतपुर जाँदै थिए । सोही क्रममा सडकमा घाइतेलाई देखेपछि गाडी रोकेर उद्धार...