राजेश अहिराज – Nepal Press
राजेश अहिराज

प्रदेश २ का प्रमुख राजेश अहिराज हटाइए, हरिशंकर मिश्र नियुक्त

कांग्रेसका संस्थापक नेता रामनारायण मिश्रका छोरा हरिशंकर महोत्तरीका कांग्रेस नेता हुन् । उनी २०४८ सालमा प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।