राजेश अग्रवाल – Nepal Press
राजेश अग्रवाल

नेपाललाई सहयोग गर्न लण्डनका उपमेयरको सार्वजनिक अपिल

काठमाडौं । लन्डनका उपमेयर राजेश अग्रवालले कोभिड–१९ विरुद्ध नेपाललाई बेलायतले सहयोग गर्नुपर्ने सार्वजनिक अपिल गरेका छन् । सामाजिक संजाल ट्विटरमार्फत अग्रवालले नेपाल र बेलायत २ सय बर्ष पुरानो अत्यन्तै नजिकको साथी भएकोले बेलायतले सहयोग गर्नुपर्ने बतएका हुन्। उनले आज ट्विट गर्दै लेखेका छन्, ‘नेपाल बेलायतको एक अत्यन्तै निकट मित्रमा...