राजेश्वर ज्ञवाली – Nepal Press
राजेश्वर ज्ञवाली

विना सम्झौता सञ्चालित एक सय १२ पसलमा महानगरपालिकाले गर्याे सिलबन्दी

काठमाडौं । लामो समयदेखि विना सम्झौता सञ्चालित पुरानो बसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका एक सय १२ वटा पसलमा काठमाडौं महानगरपालिकाले सिलवन्दी गरेको छ । लामो समयदेखि बिना सम्झौता सञ्चालन गरिरहेको र पटक–पटक ताकेता गर्दा पनि वेवास्था गरेपछि आज शिलबन्दी गरेको महानगरपालिकाले जनाएकाे हाे । ‘लामो समयदेखि सम्झौता...