राजेन्द्र केसी – Nepal Press
राजेन्द्र केसी

संसदमा कांग्रेसको माग- म्यानमारमा प्रजातन्त्र पुनर्बहाली गराउन अन्तर्राष्ट्रिय दबाब दिऊँ (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले म्यानमारमा प्रजातन्त्र पुनःस्थापनाको पक्षमा अन्तर्राष्ट्रिय दबाब बढाउन नेपालले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद केसीले कांग्रेस विश्वभर लोकतन्त्र र शान्तिको पक्षमा रहेको बताए । ‘म्यानमारमा केहीदिन यता सैन्य सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको छ । यस्तो दमन...