राजेन्द्रकुमार राई – Nepal Press
राजेन्द्रकुमार राई

मुख्यमन्त्री राईद्वारा होलीको शुभकामना

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालीहरूको महान् पर्व फागु पूर्णिमा (होली)का अवसरमा देश, विदेशमा बस्ने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । मूख्यमन्त्री राईले आज शुभकामना सन्देश जारी गर्दै सो अवसरमा सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गरेका हुन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक...