राजिनामा स्विकृत – Nepal Press
राजिनामा स्विकृत

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष र सल्लाहकार सम्पादकको राजिनामा स्विकृत

काठमाडौं । सरकारले गोरखापत्रका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र सल्लाहकार सम्पादक गोपाल खनालको राजिनामा स्विकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै जनाको राजिनामा स्विकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्दबहादुर कार्कीले जानकारी दिए । केपी ओली नेतृत्वको सरकारलाई सर्वोच्च...