राजा त्रिभुवन – Nepal Press
राजा त्रिभुवन

‘भारतीय दूतावासमा शरण लिन जानु त्रिभुवनको ऐतिहासिक भूल थियो’

त्रिभुवनले एउटा निरंकुश व्यवस्थाबाट जनतालाई उन्मुक्ति दिएकै हुन् । तर, त्यस क्रममा उनले ‘ट्याक्टिकल्ली’ सही कदम चाल्न सकेनन् । ढंगसँग विचार पुर्‍याएनन् । जसले गर्दा हामीले आजसम्म निरन्तर दुःख पाइरहेका छौं ।