राजाबादी – Nepal Press
राजाबादी

राजावादी आन्दोलन सामसुमः संसद विघटनको असर कि आँधीअघिको सन्नाटा ?

नेपालमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अन्य कुनै मूलधारको राजनीतिक दलले राजसंस्था र हिन्दू राष्ट्र पुनर्बहालीको एजेण्डा बोकेका छैनन् । कुनै बलियो राजनीतिक शक्तिले नेतृत्व नगरेको आन्दोलनमा भीड जम्मा हुनु आफैंमा महत्वपूर्ण हो, जसलाई ‘राजावादीको जुलुस’ मात्र भनेर पन्छाउन सम्भव थिएन ।