राजापुर नगरपालिका – Nepal Press
राजापुर नगरपालिका

सरकारी स्कुलका शिक्षक- कर्मचारीलाई दलीय आवद्धता त्याग्न नयाँ मेयरको सात दिने अल्टिमेटम

रुपन्देही । बर्दियाको राजापुर नगरपालिकाले पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दलको जिम्मेवारीमा रहे तत्काल राजीनामा दिन आग्रह गरेको छ । नवनिर्वाचित मेयर दिपेश थारुले पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई यस्तो जिम्मेवारी रहेका सबैलाई सात दिनभित्र राजीनामा दिइ त्यसको विवरण कार्यालयमा पेस...