राजस्व – Nepal Press
राजस्व

बजेटमा छुटैछुट, तर राजस्व लक्ष्य पहाडजत्रो

काठमाडौं । कोभिडको प्रभावले अर्थतन्त्र खुम्चेको बेला सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत राजश्व संकलनको महत्वाकांक्षी लक्ष्य राखेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आवमा ११ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेका छन् । सरकारले चालू आर्थिक वर्षभन्दा १ खर्ब ४० अर्ब बढी अर्थात...