राजस्व सचिव कर्ण – Nepal Press
राजस्व सचिव कर्ण

राजस्व सचिव कर्णले लिए सञ्चयकोष सञ्चालक समिति अध्यक्षको सपथ

काठमाडौं । कर्मचारी सञ्चयकोष सञ्चालक समितिका अध्यक्षमा सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छन् ।सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उनलाई पथ तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । कर्मचारी सञ्चयकोष ऐन २०१९ को...