राजस्व छली – Nepal Press
राजस्व छली

१० लाख बराबरको बिल बिनाका सामानसहित ६ जना ब्यक्ति पक्राउ

काठमाडौं । काठमाडौंको बागबजारबाट १० लाख बराबरको बिल बिनाका कोट, पाइन्ट, कुर्ता, सुरुवाल लगायतका कपडा फेला पारी ६ जना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले कोट पाइन्टको कपडा ५५ थान र कुर्ता र सुरुवाल २ सय ८८ थानसहित उनिहरुलाई पक्राउ गरेको हो ।...