राजस्थान राेयल्स – Nepal Press
राजस्थान राेयल्स

कप्तान सन्जुको शतकका बाबजुद हार्‍यो राजस्थान, पन्जावको विजयी सुरुआत

एजेन्सी । कप्तान तथा युवा ब्याट्सम्यान सन्जु साम्सनले शानदार शतक प्रहार गरे पनि राजस्थान रोयल्स पन्जाव किंग्सलाई हराएर आईपीएलको नयाँ सिजनमा सुखद सुरुआत गर्न असफल भएको छ । मुम्बईको वाङखेडे रंगशालामा २ सय २२ रनको लक्ष्य पछ्याएको राजस्थानलाई जितका लागि अन्तिम बलमा ५ रन आवश्यक थियो । अर्षदीप सिंहको...