राजश्व – Nepal Press
राजश्व

उडान बन्द हुँदा अन्तर्राष्ट्रिय विमानस्थललाई दैनिक एक करोड घाटा

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सरकारले आन्तरिक तथा बाह्यक हवाई सेवा बन्दको निर्णय गरेको छ । आन्तरिक उडान सोमबार रातिबाट बन्द भइसकेको छ भने अन्तर्राष्ट्रिय उडान आज रातिबाट बन्द हुँदैछ । नियमित उडान बन्द हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (टीआईए) लाई दैनिक एक करोड रूपैयाँ...