राजश्व सङ्कलन – Nepal Press
राजश्व सङ्कलन

स्वास्थ्य मापदण्ड अटेर गर्नेबाट साढे ३ लाख राजश्व सङ्कलन

जनकपुर । विश्वव्यापी महामारीको रुपमा फैलिएकोे कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण अभियान शुरु गरेको प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरले हालसम्म ३ लाख ५२ हजार ४०० रुपैँया राजश्व सङ्कलन गरिसकेको छ । नेपाल सरकारले तय गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगरेको भन्दै सङ्क्रामक रोग निवारण ऐन २०२० बमोजिम ३ हजार ५२४...