राजश्व संकलन – Nepal Press
राजश्व संकलन

निषेधाज्ञामा पनि बजेट खर्च र राजस्व बढ्दाे, दिगो हुनेमा भने शंका

काठमाडौं । कोभिड–१९ नयाँ भेरियन्टको ‘चेनब्रेक’का लागि सरकारले निषेधाज्ञा जारी गरे पनि सरकारको बजेट खर्च तथा राजस्व संकलन कमी नआएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ । निषेधाज्ञा जारी हुनुअघि बैशाख महिनाको १५ दिनमा सरकारले दैनिक ४ अर्ब ११ करोड रुपैयाँका दरले ६२ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ...