राजश्व भुक्तानी – Nepal Press
राजश्व भुक्तानी

तिलोत्तमामा अनलाइन प्रणालीबाट राजश्व भुक्तानी

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अनलाईन प्रणालीबाट राजस्व संकलन सुरु गरिएको छ । यो सेवासँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने छ । नगरपालिकाले सम्पति कर, घर बहाल कर, व्यवसाय कर लगायतका राजस्वलाई जुनसुकै ठाउँबाट पनि अनलाईनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको हो । योसँगै स्थानीय तहलाई बुझाउनु...