राजपत्र – Nepal Press
राजपत्र

सुदूरपश्चिम सरकारले छाप्न थाल्यो राजपत्र, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आफैं राजपत्र छाप्न सुरु गरेको छ । मंलबारबाट प्रदेश सरकारले धनगढीबाटै राजपत्र छाप्न सुरु गरेको प्रदेश सरकारको प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् । गत आर्थिक वर्षमै मुद्रण मेसिन खरिद तथा जडान गर्ने कार्यक्रम ल्याइएको थियो । कानूनमन्त्री जोशीले २७...