राजन भट्टराई – Nepal Press
राजन भट्टराई

राजन भट्टराईको आरोप– देउवा सरकार इतिहासकै निकम्मा

काठमाडौं । नेकपा एमालेका नेता राजन भट्टराईले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘इतिहासकै निकम्मा’ भनेका छन् । विगतमा पनि यति निकम्मा सरकार नभएको र भविष्यमा पनि नहुने भन्दै उनले देउवा सरकारलाई जनता र राष्ट्रप्रति अहिलेसम्मकै अनुत्तरदायी सरकारको आरोप लगाएका छन् । देशमा महामारी, विपत्ति र विदेशी चलखेल बढ्दा पनि...