राजन अधिकारी – Nepal Press
राजन अधिकारी

सिन्धुपाल्चोकका सीडीओ र एसपी दुवै संक्रमित, आइसोलेसनबाट कमाण्ड सम्हाल्दै

चौतारा । कोरोना महामारी नियन्त्रणका लागि केन्द्रीय संरचनाअन्तर्गत जिल्ला स्तरका कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को नेतृत्व प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को रहन्छ । त्यसका सदस्यहरु जिल्ला प्रहरी प्रमुख, स्वाथ्य प्रमुखलगायत रहन्छन् । जिल्लामा कोरोना नियन्त्रण, रोकथामका, न्युनीकरण र सचेतना लगायत कार्यहरु सन्चालन गर्दागर्दै आफैं संक्रमित भएका सिन्धुपाल्चोकका प्रजिअ अरुण पोखरेल...