राजनीतिक भिडन्त – Nepal Press
राजनीतिक भिडन्त

लुम्बिनी प्रदेशमा एक दिनको राजनीतिक भिडन्त–छिन छिनमा दर्जनौं समाचारको मृत्यु

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्तावलाई छलफल गर्न आइतवार दिउँसो १ बजे विशेष अधिवेशन आव्हान गरिएको थियो । बैशाख ६ गते एमालेबाहेकका ४ दलको गठबन्धनको सहकार्यमा प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित ४ जना जनता समाजवादी पार्टीबाट विद्रोह गराएर आफ्नो...