राजनीतिक दल – Nepal Press
राजनीतिक दल

शक्ति जाँच्न दैलोमा दलहरु– कसको तयारी कस्तो ?

सबैभन्दा पहिले प्रमुख प्रतिपक्ष एमाले चुनाव केन्द्रित अभियानमा गएको थियो । एमालेले गत फागुन १ देखि नै प्रदेशस्तरीय चुनावी प्रशिक्षण अभियान सुरु गरेको थियो ।