राजनीतिको असर – Nepal Press
राजनीतिको असर

अस्थिर राजनीतिको असर अर्थतन्त्रमा कस्तो पर्ला ?

काठमाडौं । कोभिड–१९ का कारण नौ महिनादेखि नेपालको अर्थतन्त्र थला परेको छ । पछिल्लो राजनैतिक घटनाक्रमले देशको राजनीति तथा आर्थिक क्षेत्रमा अस्थिरता निम्त्याएको छ । यो अस्थिरताले अर्थतन्त्रमा कस्तो असर पार्छ ? यसबारे नेपालका केही अर्थविद्हरुको प्रतिक्रिया । विमल कोइराला अर्थविद् कोभिड–१९ का कारण नेपालको अर्थतन्त्र प्रभावित भइरहेको छ...