राजधानी – Nepal Press
राजधानी

आज राजधानीका दर्जन बढी स्थानमा बिजुली काटिँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारण आज शनिबार राजधानीका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली कटौती हुने जनाएको छ । शनिबार बिहान...