राजदेवी मन्दिर – Nepal Press
राजदेवी मन्दिर

राजदेवी मन्दिरमा एकै रात १४ हजार बोकाको बली

जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा दशैंको महाअष्टमीको रात १४ हजार २४२ बोकाको बलि चढाइएको छ । राति ८ः०५ बजेबाट सुरु भएको बलि दिने काम आज बिहान ३ः३८ बजेसम्म चलेको थियो ।