राजदेवी नगरपालिका – Nepal Press
राजदेवी नगरपालिका

भ्रष्टाचार गर्ने मनस्थितिले एकलौटीरुपमा नगरसभा गरेको उपप्रमुखको आरोप

रौतहट । राजदेवी नगरपालिकाका उपप्रमुख अंशु सिंहले नगर प्रमुख धीरेन्द्र सिंहले एकलौटीरुपमा नगरसभा गरेको आरोप लगाएकी छन् । आफूसँग कुुनै छलफल नै नगरी भ्रष्टाचार गर्ने मनस्थितिले प्रमुख सिंहले एकलौटीरुपमा बन्द कोठाभित्र नगरसभा गरेको यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएकी हुन् । राजदेवी नगरपालिकाको पाँचौँ नगरसभा शनिबार नगरपालिकाको...