राजदूत महेन्द्रबहादुर पाण्डे – Nepal Press
राजदूत महेन्द्रबहादुर पाण्डे

चीनको विकासमा राष्ट्रपति सीले खोजे नेपालसहित मुलुकको साथ

काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ओहदाको प्रमाणपत्र बुझाएका छन् । बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा आयोजित समारोहमा पाण्डेसहित २९ मुलुकका राजदूतले प्रमाणपत्र बुझाए । नियुक्त भएको आठ महिनापछि राजदूत पाण्डेले चिनियाँ राष्ट्रपतिलाई प्रमाणपत्र बुझाएका हुन् । प्रमाणपत्र बुझेपछि राष्ट्रपति सीले राजदूतहरुलाई...