राजदूत गेहेन्द्रराज भण्डारी – Nepal Press
राजदूत गेहेन्द्रराज भण्डारी

राजदूत राजभण्डारीले बुझाए बेल्जियमका राजालाई ओहदाको प्रमाणपत्र

काठमाडौं। बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारीले राजदूतको ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। बुधबार बस्रेल्सस्थित राजदरबारमा आयोजित विशेष समारोहमा त्यहाँका राजा फिलिपे अमिदस्त समक्ष भण्डारीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। राजा अमिदस्तले राजदूत नियुक्त भएकामा बधाई दिंदै कार्यकालको सफलताको सुभकामना पनि दिए। त्यसक्रममा राजदूत राजभण्डारीले नेपालकी राष्ट्रपति विद्याभण्डारीले पठाएको...