राजदूत ओहदाको प्रमाणपत्र – Nepal Press
राजदूत ओहदाको प्रमाणपत्र

चार राजदूतद्वारा राष्ट्रपति भण्डारीसामु ओहदाको प्रमाणपत्र पेश

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आज आ-आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन । राष्ट्रपति भवनमा अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत किकुता युताका, डेनमार्कका राजदूत फ्रेडी भाने, ग्रीसका राजदूत डाइनोसिसोज क्याभितोस र बल्गेरियाका राजदूत इलोनोरा दिमित्रोभाले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन । युताका आवासीय...